"सत्य, सेवा सुरक्षणम्"
NIPRO ASIA PVT. Ltd ले नेपाल प्रहरी अस्पतालमा कार्यरत १३ जना तथा अन्य नेपाल भरीका अस्पताल मध्येबाट नर्स तथा Dialysis Technician हरु जम्मा ४६ जना प्राविधिकलाई जापानबाट आउनुभएका विज्ञ ट्रेनर द्धारा नेपाल प्रहरी अस्पतालको हलमा एक कार्यक्रम वीच १ (एक) दिने Technical Training कार्यक्रम सम्पन्न भएको छ ।View Images in our Facebook Page
मिति २०७९।०७।१७ नेपाल प्रहरी अस्पतालका प्रशासकिय अधिकृत प्र.उ. हेरम्बा शर्मा,प्र.ना.उ. केशब बस्नेत, प्र.नि. थमन रानाबाट अस्पतालमा रहेको निर्वाचनमा सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरुलाई आगामी २०७९ मंसिर ०४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सुरक्षा सम्बन्धी अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रम प्रदान गरि सम्पन्न गरिएको छ ।