प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Radiology Department

 

रेडियोलोजी बिभाग

 

रेडियोलोजी बिभाग अन्तर्गत बिरामीको रोगको पहिचान गर्नको लागि गरिने बिभिन्न जाँचहरु पर्दछन् । रेडियोलोजी सेवा अन्तर्गत बिभिन्न किसिमका Imaging सम्बन्धी उपकरणहरुबाट जाँच गरी सेवा प्रदान गर्ने    गरिन्छ । रेडियोलोजीबाट प्राप्त रोगको diagnosis बिरामीको उपचारको लागि अति नै आवश्यक मानिन्छ । Medical Imaging आजको दिनमा अति नै बिकास भएको छ । Medical Imaging बाट प्राप्त Report को आधारमा नै आजको दिनमा जटिल प्रकारका Operation तथा उपचारहरु संभव भएका छन् ।

 

यस अस्पतालको रेडियोलोजीबिभाग धेरै नै अत्याधुनिक उपकरणहरुबाट सु-सजित भएको छ । यस बिभागमा Hitachi Company को 1.5 Tesla MRI Machine, Semen’s Company को 16 Slice CTToshiba Company को High end Ultrasound र 500 MA X-Ray Machine हरु र computerized radiography machine जडान भई सकेका छन् । यस बिभागबाट बहालवाला प्रहरी कर्मचारीलाई नि:शुल्क तथा प्रहरी परिवार र भू.पु. प्रहरीलाई आंशिक शुल्कमा सेवा प्रदान गरिने गरिएको छ । साथै, सर्वसाधारणलाई पनि सेवा दिन शुरु गरिएको छ ।

 

यस बिभाग अत्याधुनिक उपकरणले सु-सजित हुँदा हुँदै गर्दा दक्ष जनशक्तिको पनि बिकास हुँदै गएको     छ । अबको दिनमा उपलब्ध जनशक्तिलाई समय सापेक्ष तालिमको आवश्यकता छ र बिभागमा शैक्षिक वातावरण बनाउनको लागि अबको दिनमाबिभाग तथा अस्पताल प्रमुखबाट पहल गर्नु पर्ने हुन्छ । केही दिन मै भौतिक बिस्तार संगै यस अस्पतालले अन्तराष्ट्रिय मापदण्डमा पुग्ने लक्ष्य लिएको छ । बिभागका अन्य कार्यहरु तथा योजनाहरु निम्न शिर्षकमाविस्तार गरिएको छ ।

 

रेडियोलोजीबिभागबाट भई गरेका कार्यहरु :

 

१.         Magnetic Resonance Imaging तथा Reporting

२.         Computerized Tomography Imaging तथा Reporting

३.         Ultrasonography Routine Scan

४.         Special Ultra Sonography Scan (Like Doppler, Small Parts USG, Breast USG, Thyroid USG, Testis USG)

५.         Interventional Procedure (Like Drainage, Pigtail, Aspiration)

६.         Portable Ultrasonography

७.         Special X-Ray Procedure (Like Fistulogram, Sinogram, Barium Series)

८.         Routine X-Ray Imaging and Reporting

९.        CT scan MRI Assistant Training

 

Consultant Radiologist

DIGP Dr. Bijay Ram Shrestha

SP Dr. Kedar Khadgi

DySP. Dr. Santosh Joshi (Study Leave)

DySP Dr. Subash Thapa