प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Surgery Department

 

सर्जरी अर्थात शल्य चिकत्सा, चिकित्सा विज्ञानको एक महत्वपूर्ण र अति आवश्यक विधा हो । प्राचिनकाल देखि नै सर्जरी सम्बन्धी विद्याको विभिन्न तरिकालेले अभ्यास भएको पाइन्छ । सामान्य घाउ, खटिरा, चोटपटक, संक्रमण आदिको उपचारबाट सुरु भएको शल्य चिकित्सा अहिले पेट, घाँटी, मुटु, टाउको विभिन्न समस्याहरुको सफल उपचार हुँदै एकदमै सानो चिराबाट गरिने  Mininmal Invasive Surgery र यन्त्र मानवबाट गरिने (Robotic Surgery) सम्म पुगिसकेको छ ।

 

The Department of Surgery at Nepal Police Hospital consists of a dedicated and specialised team of doctors offering a wide range of surgical services for patients in both elective and emergency surgeries. We provide surgical care for both inpatient and outpatient services.

We have a multidisciplinary team in all the various areas, drawing together dedicated surgical teams led by highly qualified consultants.

 

Consultants:

 

DIGP Dr. Sanjay Bikram Shrestha

SSP Dr. Jitendra Shrestha

SSP Dr. Bipin Kumar Shrestha

DySP Dr. Nishef Adhikari (Province Police Hospital, Dhangadi)