प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Eye

 

नेपाल प्रहरी अस्पतालमा यसको शुरुवात मिति २०६८।११।०८ गतेमा भएको हो । प्रारम्भिक चरणमा Visiting Consultant Prof. Dr. Minu Chaudhary बाट चेकजाँच शुरु भएको हो । आँखा सम्बन्धी प्राथमिक उपचार देखि बिशेषज्ञ सेवा समेत उपलब्ध छ । यहाँ Pterygium Excision जस्ता सर्जिकल सेवा निरन्तर रुपमा उपलब्ध छ । दैनिक आँखा ओ.पि.डी., Optometry, Minor Procedures, साप्ताहिक O.T. र २४ सैं घण्टा Ocular ईमर्जेन्सीको लागि On Call सेवा दिइएको छ । निकट भविष्यमा आँखा सम्बन्धी सबै रोगको सेवा दिने योजना तर्जुमा गरिएको छ ।

 

Consultants

SSP Dr. Deepak Shrestha

DySP Dr. Jyoti Bastola Paudel