प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Pediatrics

 

Pediatrics (also spelledpaediatrics or pædiatrics) is the branch of medicine that involves the medical care of infantschildren, and adolescents.

 

नेपाल प्रहरी अस्पतालको स्थापनाकालदेखि नै प्रहरी परिवारलाई पनि यस अस्पतालको ओपिडिबाट प्रवाह हुने सबै किसिमका सेवाहरु उपलब्ध हँदै आइरहेको भए पनि विगतमा छुटै बाल ओपिडि को व्यवस्था थिएन । मिति २०४७ सलादेखि यस अस्पतालमा बाल ओपिडि सेवामा विस्तार भएको हो । त्यसपश्चात बिदाको दिन बाहेक हरेक दिन बाल ओपिडि सेवा सुचारू रुपले सञ्चालन भई प्रहरी कर्मचारीका आश्रित परिवारलाई सेवा प्रदान भइरहेको छ। यस विभागमा  प्रा.प्र.उ १ गरी ३ जना बालरोग विशेषज्ञबाट अहिले निरन्तर सेवा प्रवाह भइरहेको छ ।

 

उपलब्ध चिकित्सक (Pediatics Consultant)

SP Dr. Subarna Kunwar

DySP. Dr. Mukti Ghimire

Dysp. Dr.Askal Devkota

Dysp Dr. Prapti Shrestha