प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Internal Medicine

 

स्थापनाकाल देखिनै मेडिसिन विभागको सेवा सुरुवात भएको हो। उक्त समयमा मेडिकल र चेष्ट वार्ड गरी दुई वटा वार्ड सञ्चालनमा थिए । सबै बिरामीहरु यिनै वार्डमा राख्ने गरिन्थ्यो । पछि गएर वार्डहरु विस्तार हुन थालेपछि Surgical Cases मा, Medical Cases मेडिकल वार्डमा, T.B. Cases हरु अर्थो वार्डमा राख्न थालियो ।  यस वार्डमा भि.आई.पि. क्याबिन, सिनियर क्याबिन, जुनियर क्याबिन र नजरल बेड गरी जम्म ३० बेड सञ्चालनमा थिए ।

 

हाल आएर यस अस्पताल विस्तार गर्नुको साथै यस अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नका लागि संगठित रुपमा दूर्गामी र प्रभावकारी योजना अनुसार स्थापित भई सेवा प्रवाह गरिरहेको छ।

 

Since its establishment in 2040 Chaitra 27, the Department of Internal Medicine at the Nepal Police Hospital has been a our leader in the patient care with patient flow. At NPH, Department of Internal Medicine is the first line of patient investigation and management. It is the medical specialty dealing with the prevention, diagnosis, and treatment of adult diseases. Our Physicians are skilled in the management of patients who have undifferentiated or multi-system disease processes.

 

There is 2 Unit in Internal Medcine Department.

 

Consultant Physician:

SSP Dr. Damodar Poudel

S.S.P. Dr. Manoj Kumar Yadav 

S.S.P. Dr. Suraj Rana

SP Dr. Nabin Kumar Chaudhary

DySP Dr. Surendra Prasad Sah

DySP. Dr. Nabin Rauniyar