Obstetrics and gynaecology
पूर्व प्रहरी, अशक्त तथा अमर प्रहरी परिवारहरुको सेवाका लागि स्थापित यस नेपाल प्रहरी अस्पतालमा २०५६ चैत २७ गते यस स्त्री तथा प्रसुति सेवा विभागको समुदघाटन भएको थियो । यस विभागले हाल OPD सेवा, Indoor र आकास्मित स्त्री तथा प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ । साथै सर्वसाधारणका लागि परामर्श सेवा पनि उपलब्ध छ ।
यस अस्पतालमा हुने Operation हरु:
Total Abdominal hysteroctomy, Caesarean Section, Hysterecopy, Vaginal Hysterectomy, Myomectomy, Colposcopy, Polypectormy, Laproscopy, CAC & etc.
थप सेवा विस्तारको क्रममा मिति २०७२ चैत २७ गते यस अस्पतालमा प्रसुति सेवाको सुरुआत भएको थियो । प्रसुति सेवा लिन आएका महिलाहरुको सम्पूर्ण परीक्षण गरी प्रसूतिपछि जन्मिने बच्चाको स्वास्थ्य स्थिति जाचँ गरि सेवा सुचारू भैरहेको छ ।
चिकित्सकः
SSP Dr. Abhimanyu Shresha
SSP Dr. Sebak Shrestha
SP Dr. Rojina Manandhar
SP Dr. Deepa Chudal
DySP Dr. Sabita Singh
DySP Dr. Santosh Thakur
Insp Dr. Usha Shrestha
Insp Dr. Nisha Nepal