प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Nephrology & Haemodialysis

 

सेवाहरु:

मृगौला रोग सम्बनधी विशेषज्ञद्वारा परीक्षण

तालीम प्राप्त स्टाफ नसिङ्ग र टेक्नीसियनहरुबाट मृगौला सम्बन्धी विशेष सेवा ।

भर्ना तथा अन्य बिरामीको लागि हेमोडाइलिसिस् सेवा

 

हेमोडाइलिसिस् सेवा दिने दिन र समय

दिन : हप्तामा ६ दिन ।

समय: विहान ८:०० बजेदेखि दिउँसो ३:०० बजेसम

इमरजेन्सी अवस्थमा : २४ सैं घण्टा\\
 

विशेषज्ञ चिकित्सक

प्र.उ.डा. दिवा शर्मा (Nephrologist)

प्र.ना.उ. डा. सागर दुवाल श्रेष्ठ

ओपिडि सेवा : आइतबार, मंगलबार, शुक्रबार