प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

परिचय:-
राष्ट्रलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मीको उत्पादन गरी पेशागत सीपलाई अभिवृद्धि गरी मुलुकको आवश्कतालाई पूर्ति गर्न सहयोग गर्ने हेतुले नेपाल प्रहरी अस्पताल कल्याणकारी कोषद्वारा संचालन हुनेगरी नेपाल प्रहरी अस्पताल, स्कूल अफ हेल्थ साईन्सेजको स्थापना भएको हो ।
हाल स्कूल अफ हेल्थ साईन्सेजमा प्रविधिक तथा व्यवसायिक तालिम परिषदद्वारा सम्बन्धन तथा सञ्चालन अनुमति पश्चात प्रमाणपत्र तह ( स्टाफ नर्स) ३ वर्षौ कोष सञ्चालन भइरहेको र क्रमश : अन्य स्वास्थ्य सन्बन्धी शैक्षिक कार्यक्रमहरु थप गरि सञ्चालन गर्ने योजना रहेको छ ।