प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ICU

 

आई.सि.यु.

 

अस्पतालको सेवालाई समयानुकुल आधुनिकीकरण तथा प्रविधियुक्त बनाई बिरामीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पु-याउनु नेपाल प्रहरी अस्पतालको सेवा विस्तार योजना निर्मित सघन उपचार कक्ष तत्कालिन माननिय गृह तथा पराराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे तथा मेडिकल डाईरेक्टर प्रा.प्र.अ.म.नि. डा. रामनाथ सिंहज्यूबाट बिक्रम सम्वत् २०६९ साल चैत्र २७ गते समुदघाटन सम्पन्न गरियो ।

 

सघन उपचार कक्षमा जम्मा ICU को लागि ५ र Step Down मा ५ गरी १० शैंया सहित शुरुवात भएको हाल संचालनमा ७ वटा Bed ICU मा र Step Down मा ३ बेड गरी जम्मा १० वटा बेड रहेको छ । सिरियस बिरामीहरुलाई Close Monitor गरीHolistic Care दिने कक्ष हो । जसमा Staff Pattern (Nurse Patient Ratio)Ventilated Cases लाई १:१ र Non-Ventilated Cases लाई २:१ हुन्छ ।

 

त्यस बेलादेखि हालसम्म सघन उपचार कक्षमा सम्वेदनशिल अवस्थामा रहेको बिरामीहरुलाई आधुनिक उपकरणहरुको प्रयोग गरी उपचार गरिदै आई रहेको छ ।