प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बिरामी वडापत्र

Share

                                                          


गृह मन्त्रालय

नेपाल प्रहरी अस्पताल

बिरामी वडापत्र

 

सि.नं.

सेवाको विवरण

पुर्याउनु पर्ने प्रक्रिया

शुल्क दस्तुर

सेवा दिने समय

कोठा नं./भवन

जिम्मेवार निकाय / अधिकारी

गुनासो सुन्ने अधिकारी

वहालवाला प्रहरी कर्मचारी

पूर्व प्रहरी

(श्रीमान / श्रीमती) तथा  वहालवाला प्रहरी परिवार

पूर्व प्रहरी परिवार

बुबा-आमा / छोरा-छोरी

सर्वसाधारण नागरिक

१.

बिरामी सिकबुक / ओ.पि.डी. दर्ता

पालो अनुसार लाइनमा बस्नु पर्ने

सिकबुक  र नयाँ दर्ता रु. ५०/-

 

सिकबुक र नयाँ दर्ता रु. १००/-

बिहान ०८.०० -१३.०० बजेसम्म

दर्ता शाखा

दर्ता प्रमुख

प्रशासकीय अधिकृत

२.

ओ.पि.डी. सेवा

पालो अनुसार लाइनमा बस्नु पर्ने

ओ.पि.डी. सेवा शुल्क रु. १०/-

नोटएक पटक दर्ता गरेपछि ३० दिनसम्म दर्ता शुल्क नलाग्ने

ओ.पि.डी. सेवा शुल्क रु.५०

नोटएकपटक दर्ता गरेपछि १० दिनसम्म सोही युनिटमा मात्र पुनचेकजाँच गर्न शुल्क नलाग्ने

बिहान ०९.०० -१५.०० बजेसम्म

तोकिएको ओ.पि.डी.कोठा

सम्बन्धित विभाग / युनिट प्रमुख

मेडिकल डाइरेक्टर

३.

इमर्जेन्सी सेवा

बिरामी सिकबुक दर्ता गरि इमर्जेन्सीमा सम्पर्क गर्ने

विरामी सिकबुक दर्ता शुल्क बमोजिम

विरामी सिकबुक दर्ता शुल्क बमोजिम

२४ सैं घण्टा

इमर्जेन्सी भवन

इमर्जेन्सी विभाग प्रमुख

मेडिकल डाइरेक्टर

४.

शल्यक्रिया सेवा

विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

सामान्य अवस्थामा - दैनिक तालिका बमोजिम

इमरजेन्सी अवस्थामा-२४ सैं घण्टा

अप्रेशन थिएटर

सम्बन्धित चिकित्सा विभाग प्रमुख

मेडिकल डाइरेक्टर

५.

एनेस्थेसिया सेवा

विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

दैनिक तालिका बमोजिम / इमरजेन्सी अवस्थामा २४ सैं घण्टा

एनेस्थेसिया कक्ष

एनेस्थेसिया विभाग प्रमुख

मेडिकल डाइरेक्टर

६.

क्लिनिकल ल्यावोरेटोरी सेवा

चिकित्सकको सिफारीस अनुसार सेवा लिन पालोमा बस्नु पर्ने

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

बिहान ०७.०० -१५.०० बजेसम्म इमरजेन्सी अवस्थामा २४ सैं घण्टा

क्लिनिकल ल्यावोरेटोरी भवन

क्लिनिकल ल्यावोरेटोरी प्रमुख

मेडिकल डाइरेक्टर

७.

रेडियोलोजी सेवा

चिकित्सकको सिफारीस अनुसार सेवा लिन पालोमा बस्नु पर्ने

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

बिहान ०९.०० -१५.०० बजेसम्म इमरजेन्सी अवस्थामा २४ सैं घण्टा

रेडियोलोजी भवन

रेडियोलोजी विभाग प्रमुख

मेडिकल डाइरेक्टर

८.

अन्तरङ्ग सेवा

चिकित्सकको सिफारीस अनुसार

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

२४ सैं घण्टा

सम्बन्धित वार्ड

नर्सिङ प्रमुख

(मेट्रोन)

मेडिकल डाइरेक्टर

९.

फार्मेसी सेवा

(औषधी वितरण)

चिकित्सकको सिफारीस अनुसार

नि:शुल्क

नि:शुल्क

औषधी उपलव्ध नहुने

औषधी उपलव्ध नहुने

बिहान ०९.०० -१६.०० बजेसम्म इमरजेन्सी फार्मेशी - २४ सैं घण्टा

फार्मेसी भवन

फार्मेसी विभाग प्रमुख

मेडिकल डाइरेक्टर

१०.

पथ्य सेवा

बेड भर्ना हुनु पर्ने

नि:शुल्क

नि:शुल्क

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

तोकिए बमोजिमको समय

सम्‍बन्धित वार्ड

पथ्य विभाग प्रमुख

मेडिकल डाइरेक्टर

११.

 

फिजियोथेरापी सेवा

 

चिकित्सकको सिफारीस अनुसार सेवा लिन पालोमा बस्नु पर्ने

 

नि:शुल्क

 

नियमानुसार तोकिए बमोजिम

 

नियमानुसार तोकिए बमोजिम

दैनिक

बिहान ०९.०० -१६.०० बजेसम्म

सार्वजनिक विदाको दिन

बिहान ०८.००-१०.०० बजेसम्म

 

फिजियोथेरापी भवन

 

फिजियोथेरापी विभाग प्रमुख

मेडिकल डाइरेक्टर


 

 

१२.

माइनर ओ.टी.तथा ड्रेसिङ सेवा

चिकित्सकको सिफारीस अनुसार सेवा लिन पालोमा बस्नु पर्ने

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

बिहान ०९.०० -१५.०० बजेसम्म

इण्डोर तथा आउटडोर ड्रेसिङ कक्ष

इण्डोर तथा आउटडोर ड्रेसिङ इन्चार्ज

मेडिकल डाइरेक्टर

१३.

एम्बुलेन्स सेवा

नियमानुसार

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

२४ सैं घण्टा

सवारी शाखा

फिल्ड अधिकृत

प्रशासकीय अधिकृत

१४.

शववाहन सेवा

नियमानुसार

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

२४ सैं घण्टा

सवारी शाखा

फिल्ड अधिकृत

प्रशासकीय अधिकृत

१५.

शव गृह

नियमानुसार

नि:शुल्क

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

२४ सैं घण्टा

शव गृह

फिल्ड अधिकृत

प्रशासकीय अधिकृत

१६.

विशेष परिक्षणहरु

ECG, ECHO, TMT, Holter, Endoscopy, Colonoscopy, PFT, Bronchoscopy, etc.

 

चिकित्सकको सिफारीस अनुसार सेवा लिन पालोमा बस्नु पर्ने

 

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

बिहान ०९.०० -१५.०० बजेसम्म

सम्बन्धित कक्ष

सम्बन्धित विशेषज्ञ चिकित्सक

मेडिकल डाइरेक्टर

१७.

आई.सि.यु.सेवा

चिकित्सकको सिफारीस अनुसार

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

२४ सैं घण्टा

सम्बन्धित भवन

सम्बन्धित विशेषज्ञ चिकित्सक

मेडिकल डाइरेक्टर

१८.

हेमोडायलाईसिस सेवा

चिकित्सकको सिफारीस अनुसार

नि:शुल्क

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

बिहान ०८.०० - १८.०० बजेसम्म इमर्जेन्सी अवस्थामा २४ सैं घण्टा

सम्बन्धित भवन

सम्बन्धित विशेषज्ञ चिकित्सक

मेडिकल डाइरेक्टर

१९.

खोप सेवा

पूर्जिसाथ पालो अनुसार

नियमानुसार

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

आवश्यकता अनुसार

खोप शाखा

सम्बन्धित अधिकृत

मेडिकल डाइरेक्टर


२०.

विस्तृत तथा विशेष स्वास्थ्य परिक्षण

नियमानुसार

नियमानुसार तोकिए बमोजिम

बिहान ०९.०० -१५.०० बजेसम्म

 

स्वास्थ्य परिक्षण शाखा

सम्बन्धित चिकित्सक

प्रशासकीय अधिकृत

२१.

अन्य कार्यक्रमहरु :

तालिमइन्टर्नसिप आदि

नियमानुसार

नियमानुसार तोकिए बमोजिम

नियमानुसार तोकिए बमोजिम

मानवश्रोत विकास शाखा

सम्बन्धित शाखा / विभाग प्रमुख

प्रशासकीय अधिकृत

२२.

विस्तारित स्वास्थ्य सेवा

(EHS)

नियमानुसार

नियमानुसार तोकिए बमोजिम

१५:०० बजे पश्चात

सम्बन्धित भवन

सम्बन्धित शाखा / विभाग प्रमुख

मेडिकल डाइरेक्टर