प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साईन्सेज महाराजगञ्जमा PCL Nursing Program मा भर्नाको लागि २(दुई) कोटा रिक्त सम्बन्धी सुचना

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

श्री नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साईन्सेज महाराजगञ्जमा PCL Nursing Program मा भर्नाको लागि २(दुई) कोटा रिक्त रहेको हुँदा मिति २०७९/०९/१९ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालय हेटौँडा, मकवानपुरबाट प्रकाशित भएको  यस संस्था अन्तर्गत Full Paying तर्फका Pass List का इच्छुक विद्यार्थीहरुले मिति २०७९/०९/२९ गते देखि २०७९/१०/०१ गते सम्म पुन निवेदन दर्ता गर्नको लागि यसै सुचना मार्फत जानकारी गराइन्छ ।साथै बिदाको दिन समेत कार्यालय खुला रहने व्यहोरा अनुरोध गरिएको छ ।


नोट: Online निवेदनको लागि nphshs@gmail.com मा निवेदन पठाउनुहोला ।

सम्पूर्ण कागजात pdf Format मा Upload गर्नु होला । ( size: 170 KB - 1 MB) per file

नोट: थप जानकारी आवश्यक भएमा ९८५१२२९०९४५ मा सम्पर्क गर्नुहोला ।

 

Application Format : Download FORM