नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साईन्सेज महाराजगञ्जमा PCL Nursing Program मा भर्नाको लागि २(दुई) कोटा रिक्त सम्बन्धी सुचना
२०७९-०९-२८
- A
- A-
- A+
श्री नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साईन्सेज महाराजगञ्जमा PCL Nursing Program मा भर्नाको लागि २(दुई) कोटा रिक्त रहेको हुँदा मिति २०७९/०९/१९ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालय हेटौँडा, मकवानपुरबाट प्रकाशित भएको यस संस्था अन्तर्गत Full Paying तर्फका Pass List का इच्छुक विद्यार्थीहरुले मिति २०७९/०९/२९ गते देखि २०७९/१०/०१ गते सम्म पुन निवेदन दर्ता गर्नको लागि यसै सुचना मार्फत जानकारी गराइन्छ ।साथै बिदाको दिन समेत कार्यालय खुला रहने व्यहोरा अनुरोध गरिएको छ ।
नोट: Online निवेदनको लागि nphshs@gmail.com मा निवेदन पठाउनुहोला ।
सम्पूर्ण कागजात pdf Format मा Upload गर्नु होला । ( size: 170 KB - 1 MB) per file
नोट: थप जानकारी आवश्यक भएमा ९८५१२२९०९४५ मा सम्पर्क गर्नुहोला ।
Application Format : Download FORM