प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर (नि:शुल्क) संचलान गरिएको

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर (नि:शुल्क) संचलान गरिएको

मिति २०७७।११।१६ र १७ गते

नेपाल प्रहरी अस्पताल महाराजगंज,  काठमाण्डौंको आयोजना र जिल्ला सर्लाही, बलरा नगरपालिका वडा न. ७ को सहकार्यमा सर्वसाधारण नागरिकहरुको लागि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर (नि:शुल्क)  मिति २०७७।११।१६ देखित १७ गते सम्म संचालन भएको थियो । महिला, बाल-बालिका तथा जेष्ठ नागरिक लक्षित उक्त शिविरमा स्त्री तथा प्रसुति र हाड-जोर्नी सम्बन्धि विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्नु भएको थियो । यस नि:शुल्क शिविरबाट आठ सय एघारजनाले नि:शुल्क सेवा प्राप्त गर्नु भएको थियो ।

साथै मिति २०७७।११।१८ र १९ गते, नेपाल प्रहरी अस्पताल र २ नं प्रदेश प्रहरी अस्पताल (ठाकोदेवी-जोगेन्द्र भगत) रुपनी सप्तरीद्वारा संयुक्त रुपमा संचालित सर्वसाधारण नागरिकहरुको लागि विशेषज्ञ स्वास्थ्य शिविर (नि:शुल्क) संचालन भएको थियो । यस नि:शुल्क शिविरबाट आठ सय एकह्रतर जनाले नि:शुल्क सेवा प्राप्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार