प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्वाचन सुरक्षा सम्बन्धी अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रम

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

मिति २०७९।०७।१७ नेपाल प्रहरी अस्पतालका प्रशासकिय अधिकृत प्र.उ. हेरम्बा शर्मा,प्र.ना.उ. केशब बस्नेत, प्र.नि. थमन रानाबाट अस्पतालमा रहेको निर्वाचनमा सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरुलाई आगामी २०७९ मंसिर ०४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सुरक्षा सम्बन्धी  अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रम  प्रदान गरि सम्पन्न गरिएको छ । 



सम्बन्धित समाचार