प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Molecular Diagnosis Unit (PCR Lab) उद्‍घाटन तथा दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रम

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

Molecular Diagnostic Unit (PCR Lab) उद्घाटन तथा दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रम

-------------------------------------------------------------------------------

igppcr

मिति: २०७७।०३।१६

यस नेपाल प्रहरी अस्पताल महराजगंजमा Molecular Diagnostic Unit (PCR Lab) को प्रमुख अतिथि संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीज्यूबाट समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

साथै नेपाल सरकार तालुक गृह मन्त्रालयको विभिन्न मितिको पत्रले बढुवा हुनु भएका प्रहरी अधिकृतज्यूहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै मेडिकल डाईरेक्टर प्र.अ.म.नि. डा. आशा सिंहज्यूले, यस अस्पताललाई समयनाकुल स्रोत र साधनसम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नबिनतम् प्रबिधी र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वाताबरण तथा बिरामीमैत्री सेवा प्रदान गर्ने र उन्नत अस्पतालको रुपमा बिकास गर्न हामी सवै कठीबद्द रहेको उल्लेख गर्नुभएको थियो ।

सोही अवसरमा Molecular Diagnostic Unit (PCR Lab) स्थापना गर्न उत्कृष्ठ भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीज्यूले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार