प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

PPE हस्तान्तरण कार्याक्रम

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

मिति २०७७।०५।१५

COVID-19 को संक्रमण दिनानुदिन फैलिई गई  विश्वभर माहामारीको रुपमा देखा परेको विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालप्रति सद्‌भाव देखाई AOALLIANCE Asia Steering Committe का प्रमुख प्रा. डा. रमेश प्रसाद सिंहज्यूबाट स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने PPE (Personal Protective Equipment) थान ७५ (पचहत्तर) नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रा. प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहज्यूलाई हस्तान्तरण गर्नुभएको छ ।

सम्बन्धित समाचार