प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टेलिमेडिसन सेवा समुदघाटन कार्यक्रम

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

टेलिमेडिसन सेवा समुदघाटन कार्यक्रम

संगठन प्रमुख, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा "६५ औं प्रहरी दिवस २०७७" को उपलक्ष्यमा नेपाल प्रहरी अस्पतालद्वारा 'टेलिमेडिसिन सेवा" समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

साथै उक्त कार्यक्रममा उत्कृष्ट ढंगले कार्य सम्पदान गर्न प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षकज्यूबाट पुरस्कार प्रदान गर्नुभएको छ ।

VB2C8853

सम्बन्धित समाचार