प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तालिम शुभारम्भ

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

मिति २०७७/०८/०७ गतेदेखि ३० कार्य दिनको गैह्र-आवाशिय "Emergency Medicine and Dialysis Management Training " (जु.प्र.अ./प्र.ह/प्र.ज) दोस्रो समुह तालिम यस अस्पतालका तालिम संयोजक प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. सुन्दर प्रसाद हैंजुबाट तालिम शुभारम्भ गर्नु भएको छ ।

विभिन्न शाखामा कार्यरत दश जना प्र.ना.नि. स्टाफ नर्सहरुलाई उक्त तालिममा समावेश गरिएको छ ।

सम्बन्धित समाचार