"सत्य, सेवा सुरक्षणम्"
मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटिय क्षेत्रमा भोटेकोशी नदीमा आएको भिषण बाढीबाट हालै उत्पन्न भएको/हुन सक्ने विपद्जन्य परिस्थितिका कारण प्रभावित नागरिक, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिहरूमा आकस्मिक स्वास्थ्य समस्या, चोटपटक, संक्रमणजन्य रोग तथा अन्य स्वास्थ्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विपद् प्रतिकार्यका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउनुपर्ने अपरिहार्य देखिएको …