प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Pathology Department

 

प्याथोलोजी विभाग

 

परिचय :

 

नेपाल प्रहरी अस्पतालको स्थापना भए संगै यस प्याथोलोजी विभाग संचालनमा आएको छ । स्थापनाकाल देखीनै अस्पतालको मुख्य विल्डिङको भई तलामा अवस्थित यस विभाग हाल अस्पतालको चेष्ट ब्लकको भुई तला र पहिलो तलामा सारिएको छ ।

 

चिकित्सा क्षेत्रमा प्याथोलोजी विभागको अत्यन्त महत्वपुर्ण भुमिका रहेको हुन्छ । प्याथोलोजी दुई वटा ग्रिक शब्द “ प्याथोज” (रोग) र “लोगेज” (ज्ञान) बाट मिलेर बनेको शब्द हो, जसको अर्थ रोग सम्बन्धी ज्ञान लिने विषय हो । प्याथोलोजी चिकित्सा विज्ञानको यस्तो हाँगा हो जहा रगत, पिसाब,कोषिका तथा शरिरको अन्य तरल पदार्थहरुको जाँच गरेर विरामीको रोग पत्ता लगाईन्छ । आधुनिक चिकित्सा पद्धतिका करिब ७० प्रतिशत निर्णयहरु प्याथोलोजीको नतिजामा आधारित हुन्छ । तसर्थ, प्याथोलोजीलाई प्रमाणमा आधारित आधुनिक चिकित्साको मेरुदण्डनै मानिन्छ ।

 

यस अस्पतालको प्याथोलोजी विभागलाई विभिन्न समुहमा वर्गीकरण गरिएको छ , जस अन्तर्गत हेमाटोलोजी( एनिमिया, थालेसेमिया, हेमोफलिया, रगत क्यान्सर आदी । रगतमा हुने रोग सम्बन्धी अध्ययन र परिक्षण ), वायोकेमेष्ट्री ( विभिन्न रोगमा शरिरमा आउने रसायनिक परिवर्तको अध्ययन र परिक्षण ), साईटोप्याथोलोजी (माईक्रोस्कोपको सहायताले रोगले ग्रसित कोशिकाहरु सिधै हेर्न सकिने ज्ञान तथा परिक्षण) र माईक्रोवायोलोजी पर्दछन । यस मध्य साईटोप्याथोलोजी सेवा वि.सं. २०७४ मंसिरबाट सुरु गरिएको हो ।

 

हाल प्रदान गरिने सेवाहरु :

 

  • हेमाटोलोजीसमुह

RBC count, RBC indices, ESR, PCV, WBC count, Differential count, Bleeding time, Clotting time, Prothrombin time, Malarial parasites, Microfilaria, Platelets, Blood Group, Rh type, Peripheral Blood Smear, reticulocyte count, bone marrow aspiration cytology, fluid cell counts, semen analysis, ABG analysis.

 

  • वायोकेमेष्ट्री समुह

Serum electrolytes (sodium, potassium, calcium and phosphorus), uric acid, blood sugar, urea, creatinine, bilirubin, total protein, albumin, A/G ration, Alkaline phosphatase, GPT, GOT, Lipid profile ( total cholesterol, triglycerides, HDL, LDL ), HbA1C, body fluid biochemistry ( Na, K, LDH, specific gravity, sugar, protein, ADA), Amylase, CKMB, Troponin,  Thyroid function test (TFT), Vitamin B12, Vitamin D, PSA, CEA, CA-125.

 

  • माईक्रोवायोलोजी समुह

Bacteriology (blood culture, urine culture, and culture of various body fluids), parasitology (routine and microscopic examination of urine and stool), Serology (HIV (ELISA/SPOT), HbsAg (ELISA/SPOT, HCV (ELISA/SPOT), RA, ASO, CRP)), and miscellaneous tests (occult blood test, KOH Mount, urine ketone, urine pregnancy test)

 

  • साईटोप्याथोलोजी समुह

Fine Needle Aspiration Cytology (FNAC), fluid cytology (pleural fluid, peritoneal fluid, pericardial fluid, synovial fluid, sputum, BAL cytology).

 

Blood Bank :- Under the pathology department, Blood Bank has been established, which provides blood to the Police staff and other who needs it, through stand by staff of the hospital on the behalf of lab rotary department. Hospital manages all the cost of police personnel however, police families and Ex- Police should pay for investigations by themselves. If Blood isn't available in the hospital, hospital manages blood from Nepal Red Cross Society.

 

Pathologist: 

DySP Dr. Sambriddhi Karki

DySP Dr. Agya Shrestha