नव प्रवेशी प्राविधिक अधिकृतहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु
प्रशासकिय अधिकृत प्र.ना.उ. जगत वहादुर के सी बाट कार्यक्रमको उदघोष गर्नु हुदै ।
डेपूटी मेट्रोन प्र.उ. राम देवी गुरुङबाट नव प्रवेशी प्राविधिक अधिकृतहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नु हुदै ।
मेडिकल डाईरेक्टरज्यूबाट नव प्रवेशी प्राविधिक अधिकृतहरुलाई अस्पताल सम्बन्धी जानकारी तथा अमूल्य निर्देशन ।
स्वागत तथा परिचयात्मक कार्यक्रममा उपस्थित चिकित्सक तथा अन्य प्राविधिक अधिकृतहरु ।
डेपूटी मेडिकल डाईरेक्टर प्र.ना.म.नि. डा. रामनाथ सिंहज्यूबाट नव प्रवेशी प्राविधिक अधिकृत तथा उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुदै ।