Refresher Training for CMA/ANM and Nursing Assistant Training
नेपाल प्रहरी अस्पताल, आ.व. २०७४।०७५ को स्वीकृत तालिम क्यालेण्डर अनुसार आज मिति २०७५।०२।२७ गतेदेखि Refresher Training For CMA/ANM and Nursing Assistant Training तृतीय समुहको तालिम शुभाम्भ भएको छ । उक्त तालिम उद्घाटन कार्यक्रममा यस तालिमका संयोजक प्रा.प्र.व.उ. डा. सुन्दर प्रसाद हैंजुद्धारा तालिम शुभारम्भ तथा तालिम सम्बन्धी संक्षिप्त जानकारी समेत गराउनु भएको थियो । प्रहरी कर्मचारीको सीप, ज्ञान, कौशललाई स्तरवृद्धि गर्न बीस प्रहरी कर्मचारीलाई उक्त तालिम १५ कार्य दिन सम्म तालिम संचालन गरिने छ ।
