रक्तदान कार्यक्रम सम्पन्न

६० औं प्रहरी दिवस २०७२ को अवसरमा मिति २०७२।०६।२२ गते शुक्रबार नेपाल प्रहरी अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा  नेपाल प्रहरी अस्पताल, उपत्यकास्थित बिभिन्न युनिटहरुका प्रहरी कर्मचारीहरु तथा अन्य महानुभावहरु समेत ९० जनाले रक्तदान गरेका थिए । सो अवसरमा यस अस्पतालका मेडिकल डाईरेक्टर लगायत अन्य बरीष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।