रक्तदान कार्यक्रम सम्पन्न

६४ औं प्रहरी दिवस २०७६ को अवसरमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा मिति २०७६ असोज २ गते विहिवार रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा महिला २४ जना तथा पुरुष ३१० जना गरी जम्मा ३३४ जनाले रक्तदान गर्नुभएको थियो