निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

६१ औं प्रहरी दिवस २०७३ को अवसरमा नेपाल प्रहरी अस्पतालले मिति २०७३।०६।०८ गते शनिबार भक्तपुर, सुर्य बिनायक नगरपालिका , पाण्डो बजार स्थित रोसम इङगलिस बोडिङ्ग स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । उक्त शिविरमा अस्पतालको तर्फबाट प्र.ना.म.नि. डा. दुर्गा पुनले नेतृत्व गर्नु भएको थियो । अस्पतालमा उपलब्ध सबै बिशेषज्ञ, चिकित्सकबाट सेवा दिएको उक्त शिविरमा १२६५ जनाले नाम दर्ता गराई निम्न बिषयमा स्वास्थ्य सेवाहरु प्रदान गरिएको थियो ।

सि.नं.         बिषय    सेवा संख्या
   बालरोग                  ११४
सर्जिकल ६३
रेडियोलोजी, यु.एस.जी. ६८
प्याथोलोजी   १०५
मेडिकल ३३२
स्त्री तथा प्रसूति       १३४
आँखारोग २८१
नाक, कान, घाँटी  ११५
हाडजोर्नी ३११
१० मानसिक १४
११ चर्मरोग  १२४
१२ डेण्टल  १५६
१३ ई.सि.जी. ३०

       उक्त स्वास्थ्य शिविरमा रु. ८ लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो ।