Pediatrics
Pediatrics (also spelledpaediatrics or pædiatrics) is the branch of medicine that involves the medical care of infants, children, and adolescents.
नेपाल प्रहरी अस्पतालको स्थापनाकालदेखि नै प्रहरी परिवारलाई पनि यस अस्पतालको ओपिडिबाट प्रवाह हुने सबै किसिमका सेवाहरु उपलब्ध हँदै आइरहेको भए पनि विगतमा छुटै बाल ओपिडि को व्यवस्था थिएन । मिति २०४७ सलादेखि यस अस्पतालमा बाल ओपिडि सेवामा विस्तार भएको हो । त्यसपश्चात बिदाको दिन बाहेक हरेक दिन बाल ओपिडि सेवा सुचारू रुपले सञ्चालन भई प्रहरी कर्मचारीका आश्रित परिवारलाई सेवा प्रदान भइरहेको छ। यस विभागमा प्रा.प्र.ना.म.नि. १, प्रा.प्र.ब.उ. १ र प्रा.प्र.उ १ गरी ३ जना बालरोग विशेषज्ञबाट अहिले निरन्तर सेवा प्रवाह भइरहेको छ ।
उपलब्ध चिकित्सक (Pediatics Consultant)
DIGP Dr. Meen Raj Pathak
SSP Dr. Sujya Raj Verma
SP Dr. Subarna Kunwar