नेपाल प्रहरी अस्पतालकी मेडिकल डाईरेक्टर प्रा.प्र.अ.म.नि डा.आशा सिंह पदोन्नती पश्चात कार्यालयको कार्यभार सम्हाल्नुहुदै ।
प्र.म.नि.सर्वेन्द्र खनालज्यूबाट प्रा.प्र.अ.म.नि.पदमा पदोन्नती हुनु भएकी नेपाल प्रहरी अस्पतालकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नुहुँदै ।
नव निर्मित Physiotherapy Rehabilitation Center को उद्घाटन गर्नुहुदै संगठन प्रमुख श्रीमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल ज्यू
नव निर्मित रक्त संचार केन्द्रको संगठन प्रमुख श्रीमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल ज्यू र राष्ट्रिय वाणिज्य बैक केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठ ज्यूबाट संयूक्त रुपमा समुदघाटन गर्नु हुदै ।
NMJ दोस्रो संस्करण लोकाअर्पण गर्नु हुदै मेडिकल डाइरेक्टर प्र.अ.म.नि. डा. दुर्गा थापाज्यू तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठज्यू
६४औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी अस्पतालमा आयोजित रक्तदान कार्यक्रम
SBA Training For Staff Nurse दोस्रो समूह तालिम समापन समारोह
SBA Training For Staff Nurse दोस्रो समूह तालिम समापन समारोह
Refresher Training For CMA/ANM Nursing Assts समापन कार्यक्रम
सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी विद्यालय सामाखुसी, काठमाण्डौमा नेपाल प्रहरी अस्पतालको आयोजनामा यस अस्पतालका बालरोग विभाग प्रमूख साथै डेपुटी मेडिकल डाइरेक्टर प्रा.प्र.ना.म.नि. डा.मीनराज पाठकज्यू सहितको विशेषज्ञ चिकित्सक टोलीले विद्यालयका बालवालिकाहरुको स्वास्थ्य परिक्षण कार्यक्रम संम्पन्न गरिएको छ।
प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरिक्षक तथा प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका कर्मचारीलाई दर्ज्यानी चिन्हले शुसोभन गर्नुहुँदै यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा.प्र.अ.म.नि डा. दुर्गा थापाज्यू
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुमा हुनसक्ने क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क Pap Smear Test
क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क Pap Smear Test

Highlights